हद भन्दा बढी पैसा भएपछी दुबइका जनता यस्तो सम्म गर्छन् ।
कुनै जमानामा दुबइ एउटा डर लाग्ने सुनसान ठाउँ थियो तर अहिले दुबइ बिश्वका धेरै मानिसहरुको सपनाको शहर हो । दुबइ बिश्वकै अग्ला र महंगा घरहरु, बिश्वकै अग्ला शापिङ मलहरु र अचम्मका बिश्वास नलाग्ने चिजहरु ले भरिपुर्ण छ । यो सपनाको शहर सम्बन्धी धेरै रोचक जानकारीहरु छन्, जुन झट्ट सुन्दा बिश्वास नलाग्न सक्छ । आउनुस पुरा भिडियो मा दुबइ घुमाउने छौं शुरुमा भिडियो लाइक गर्न नछुटाउनु होला ।
प्राय मानिसहरु दुबइ एक देश हो भन्ने ठान्छन् । तर दुबइ युनाइटेड अरब इमिरेट्स को सात वटा राज्य मध्य एउटा हो ।
दुबइ संसारकै सबै भन्दा धनी शहर मध्यमा गनिन्छ । यो बिश्वकै २२ औं महंगो शहर पनि हो । दुबइका मुल निवासीहरु चितुवा पाल्न मन पराउँछन् ।
जम्मा जम्मी २८ लाख जनसंख्या भएको देशमा लगभग आधा जनसंख्या भारतका छन् ।
। बिश्वमा अपराध नै नहुने शान्तीप्रिय शहर भनेर दुबइ लाइ चिनिन्छ । यहाँको अपराध लगभग शुन्य छ ।
दुबइका पुलिसहरुले फरारी र लेम्बोर्गेनी जस्ता महंगा गाडी चलाउने गर्छने ।
दुबइका जनताहरु कारका धेरै सौखिन हुने गर्छन् ।
बिश्वकै ४० प्रतिशत सुनको कारोबार दुबइबाटै हुन्छ ।
यो देशका नागरीक सुनको उत्तिकै पारखी हुन्छन्, कसै कसै सँग त सुनकै कार हुने गर्छ । धन सम्पती देखाउनैका लागी उनिहरु सुनको जलप लगाएका कारहरु कुदाउँदै हिँड्छन् ।
बिश्वकै लक्जरियस कारहरु महँगा भन्दा महँगा कारहरु दुबइका सडकमा हुँइकिरहेका हुन्छन् । अलिकती ट्राफिक जाम हुने बित्तिकै त्यहाँ महँगा कारको लाइन लाग्न शुरु हुन्छ ।
सार्वजानिक बस स्टेन्डहरुमा समेत एसी लगाएको हुन्छ ।
अचम्म त के भने दुबइमा यस्ता एटिएम मिसिनहरु छन्, जसबाट सुनका गर गहना, २४ क्यारेट सुनको बिस्कुट निस्कीन्छ ।
संसारको सबै भन्दा अग्लो भवन बुर्ज खलिफा दुबइ मा छ जुन यो भवन झण्डै एक किलोमिटर अर्थात ८२८ मिटरको छ । यसमा १ सय ६४ तल्ला रहेको छ । यो भवन ९० किलोमिटर टाढाबाटै देखिन्छ । र यो अग्लो भवन भित्र धेरै ठाउँमा २४ क्यारेट सुनको इन्टेरियर डिजाइन गरिएको छ ।
बुर्ज खलिफा भन्दा पनी अग्लो अर्को टावर दुबइमा बन्दै छ जसको नाम द टावर अफ क्रिक होर्भर हो । यो अबको १ बर्ष भित्रमा तयार हुनेछ ।
लगभग ६० बर्ष अगाडी सम्म दुबइ एक सामान्य गरिब देश थियो । जब त्यहाँ पेट्रोलको उत्खनन् भयो त्यसपछी यो देशको भाग्य पल्टियो ।
पक्कै तपाइले एक न एक पटक डिज्नी ल्याण्ड सुन्नु नै भएको होला तर डिज्निी ल्याण्ड भन्दा दुई गुणा ठुलो
यहाँ मात्र १७ प्रतिशत दुबइबासीहरु छन्, भने ५० प्रतिशत भारतियहरु छन् बाँकी अन्य देशका नागरीकहरु छन् ।
दुबइमा कुनै पनी ठाउँमा जानको लागी त्यहाँ ठेगाना लेखिएको हुन्न । जहाँ जानु परेपनी सोध्दै खोज्दै जानु पर्ने हुन्छ । त्यहाँ जिप कोड, यरिया कोड वा पोस्टल कोड केही हुन्न ।
दुबइ मल बिश्वको सबै भन्दा ठुलो मल हो । यो मलमा १२ सय भन्दा धेरै पसलहरु छन् ।
दुबइको क्षेत्रफल करिब ४ हजार १ सय १४ किलोमिटर हो ।
दुबइको प्रति व्यक्ति बार्षिक आय करीब २४ हजार डलर छ ।
दुबइले आफ्नो मेट्रो स्टेशन नेटवर्क मात्र दुइ बर्ष भित्रमा तयार गरेको थियो ।
दुबइ शहर देश भन्दा पनि १५० बर्ष पुरानो हो ।
दुबइको जेबेल अलि बन्दरगाह मान्छेले बनाएको बिश्वकै सबै भन्दा ठुलो बन्दरगाह हो ।
दुबइमा ड्रग्स खान र किनबेच गर्न पाइदैन ।
दुबइको प्राय सार्बजानिक ठाउँमा क्यामेरा लगाइएको हुन्छ ।
अब कुरा गरौं यहाँका अनौठा र कडा कानुनको बारेमा
दुबइमा अविवाहित पुरुष र महिला कुनै पनि होटलमा बस्न पाउँदैनन् ।
बिवाह अघि कुनै पनि शारिरक सम्बन्ध राख्न पाउँदैनन् ।
दुबइमा पुरुषले टाइट कपडा लगाउन पाउँदैनन् ।
सामाजिक सञ्जालमा अपमानजनक भाषामा कुनै पनि पोष्ट गर्न पाइदैन ।
यहाँ समलीङ्गीहरुलाइ पनि कारबाही हुन्छ ।
सडक तथा सार्वजानिक ठाउँमा रक्सी पिउन पाइदैन ।
दुबइ पुलिसले कारमा यति धेरै खर्च गर्छ कि त्यो खर्चले अमेरीकामा एउटा बिद्यार्थी पढाउन पुग्छ ।
दुबइको उँट रेसिङ प्रतियोगिता मा पहिला बालश्रम प्रयोग हुन्थ्यो अहिले यसको ठाउँ रोबोट हरुले लिएको छ ।
दुबइमा आयकर तिर्नु पर्दैन ।
चिन दुबइको सबैभन्दा ठुलो ब्यापारीक साझेदारहरु हुन् । त्यसपछी भारत अनि अमेरीका हो ।
दुबइमा सार्बजानिक ठाउँमा चुम्बन गर्न पाइदैन । गरेमा जेल सजाय हुन सक्छ ।
दुबइमा होटेल र घरमा मात्र मदिरा पिउन सकिन्छ । यो शहरमा मुस्लीमहरुले मदिरा पिउन पाउँदैनन् ।
बिश्वका १० वटा सबैभन्दा अग्ला होटेलमा ७ वटा त दुबइमै छन् ।
दुबइ बालुवा नै बालुवाले भरिएको भएता पनि यहाँ स्की खेल्न पाइन्छ । यो २२५०० बर्ग मिटरमा फैलिएको छ ।
दुबइमा बिश्वकै ठुलो मिराकल गार्डेन छ जहाँ फुलैफुलको बँगैचा छ । यो ७२ हजार बर्गमिटरमा फैलिएको छ ।
दुबइका जनता यति धनी छन् कि उनिहरु कहिले काही पैसा, हिरा जस्ता बहुमुल्य बस्तु ट्याक्सी, ट्वाइले, वा हवाइअड्डामा बिर्सने गर्छन् ।
जापानको जस्तै दुबइमा पनि भेन्डीङ मेसिनबाट धेरैकुरा किन्न सकिन्छ ।
दुबइमा ४०० भन्दा बढी गगनचुम्बी भवनहरु छन् ।
बुर्ज खलिफा को पहिलो तल्लामा घाम अस्ताउँदा सबै भन्दा माथिल्लो तल्लामा २ मिनट ढीलो अस्ताउँछ ।
Comments
Post a Comment