बिश्वको सबै भन्दा छाडा देश


स्पेन भन्ने बित्तिक्कै धेरैले त्यहाँको फुटबल क्लब सम्झन्छन् । फुटबल स्पेनको सबै भन्दा लोकप्रिय खेल हो । प्रशिद्ध फुटबल क्लब रियल मड्रिड र बार्सीलोना स्पेनकै हो । यो त सबैलाइ थाहा भएकै कुरा हो । यस भिडियोमा स्पेनका केटा केटी तथा महिला पुरुषहरु किन सार्वजानिक ठाउँमा नाङ्गिन्छन ? आखिर किन यस्तो होला त ?  पुरा भिडियो हेर्नुहोला अबश्य बताउने नै छौं । भिडियोलाइ अहिले नै लाइक गर्न नबिर्सर्नुहोला ।
कुनै जमानामा २१ वटा देशमा शासन गर्ने स्पेनको जनसंख्या अहिले करिब ५ करोड छ । यो संवैधानिक राजतन्त्र भएको देश हो । यहाँका नागरीकहरु कारको धेरै शौखिन हुने गर्छन् । यहाँ मोबाइल फोन भन्दा बढी कार किन्ने गर्छन् । यो देशको बिजुली उत्पादनको मुख्य स्रोत हावा हो । हावा र घाम बाट बिजुली उत्पादन गरेर देशभरी वितरण गर्ने गरिन्छ ।
प्राय स्पेनिस नागरिकहरु २४ घण्टामा १६ घण्टा खाना पिउन र मनोरञ्जनमा बिताउने गर्छन् ।
संसारभरबाट ५ करोड पर्यटकहरु हरेक बर्ष घुम्नको लागी यो देशमा आउने गर्छन् ।
स्पेनको राष्ट्रीय जनावर साँढे हो ।
स्पेनमा हरेक बर्ष बुल फाइटिङ अर्थात साँढे जुदाइ हुने गर्छ । यो त्यहाँको ठुलो चाडपर्व जस्तै हो । बुल फाइटिङमा हरेक बर्ष धेरै मानिसहरु पनि मर्ने गर्छन् ।
यसैगरी यहाँ ला टोमाटिना नामक एउटा अर्को खेल खेलिन्छ । जसमा टमाटरको होली खेलीन्छ । यो पनि त्यहाँको ठुलो चाडपर्व हो । पुरै देश भरी १६ हजार भन्दा पनि धेरै धार्मिक चाड पर्वका कारण पनि यहाँ धेरै जनावरहरु मार काट गरिन्छ
स्पेनमा बिबाह गर्ने उमेर कम्तिमा १६ बर्ष पुग्नु पर्नेछ ।
अबको ३० बर्ष पछी यो देश संसारकै बुढो देश बन्ने छ । किन भने यहाँका ४० प्रतिशत जनता ६० बर्ष भन्दा माथिका छन् । यहाँको औसत उमेर लगभग ८३ बर्ष छ ।
४० प्रतिशत स्पेनी महिलाहरु ब्यापार ब्याबसाय गर्छन् ।
यो देशको राजधानी म्याड्रिड हो भने यहाँ ७२ प्रतिशत स्पेनिश भाषा बोलीन्छ । बाँकी अन्य भाषा बोलिन्छ । स्पेनमा भन्दा धेरै स्पेनिस भाषा अमेरीकामा बोलिन्छ ।
यो पश्चिमी युरोपको दोश्रो ठुलो देश हो ।
स्पेनमा ८ हजार भन्दा बढी समुन्द्र बिचहरु छन् ।
यहाँको खुला कानुका कारण सार्वजानिक ठाउँमा महिला वा पुरुष नाङ्गै हिँड डुल गर्न र कपडा खोल्न लगाउन सक्छन् । यस्तो गर्न पाउनु उनिहरुको अधिकार हो ।
यहाँका प्राय सबै बिच रिसोर्ट क्याम्प साइड हरुमा मानिसहरु प्रय नाङ्गै आनन्द लिइरहेका हुन्छन् । किनकी स्पेनमा नाङ्रगो हुनु गैरकानुनी हैन । यसो गर्दा कुनै पनि किसिमको सजाय वा कानुन लाग्दैन ।
कुनै पनि उमेरका स्पेनीसहरु धेरैजसो पर्यटकहरु कुनै पनि सार्वजानिक ठाउँमै  शारिरिक सम्बन्ध बनाइरहेका हुन्छन् ।
यहाँको एक वेबसाइट मा जततउकस्ररmष्कउष्अबमभचयक।अयmर सेक्स पार्टनर को ब्यबस्था देखी ठाउँ सम्म बुक गर्न पाइन्छ ।
स्पेनका साही परिवारलाइ कुनै नागरीकले नराम्रो केही गर्यो वा भन्यो भने २ बर्षको लागी जेल सजाय हुन सक्छ ।
स्पेनको धेरैजसो चाड पर्वहरुमा जनावरहरुलाइ निर्ममता पुर्वक हिर्काउने गर्छन् जसका कारण प्रत्येक बर्ष ६० हजार भन्दा बढी जनावरहरु मार्छन् ।
स्पेनको अर्को अचम्मको कुरा के भने यहाँको एउटा गाउँमा ७०० मानिसहरुको सरनेम जापोन छ ।
संसारभरको ४३ प्रतिशत जैतुनको तेल स्पेनमा उत्पादन हुन्छ ।
स्पेनमा सडकमा बेश्याबृति गर्ने केटहिरुलाइ एक्सीडेन्ट बाट बचुन भनेर मजदुरको  जस्तै ज्याकेट लगाउनु पर्ने नियम छ ।
सन २०१५ भन्दा अघि स्पेनमा सेक्सको लागी १३ बर्ष र बिबाहको लागी १४ बर्ष को उमेर तोकिएको थियो । तर अब बिबाहको उमेर १६ बर्ष हुनुपर्ने तोकिएको हो ।
स्पेनका करिब ४७ वटा गगनचुम्बी भवनहरु छन् तर ती भवनमा कुनै लिफ्ट नै छैन ।
यो देश बिश्वकै तेस्रो ठुलो पर्यटकिय देश हो । पहिलो फ्रान्स हो भने दोश्रो अमेरीका हो । चौथो चाइना पाँचौ इटाली छैठौं टर्की सातौं यु के आठौं  जर्मन नवौ मेक्सीको र दशौ थाइल्याण्ड हो ।
स्पेनको राष्ट्रीय गानमा कुनै पनि शब्दहरु छैनन् । यहाँको राष्ट्रीय गानमा संगित मात्र छ ।
संसारकै सबै भन्दा पुरानो लाइट हाउस स्पेनमा अहिले पनि प्रयोगमा छ । यो पहिलो शताब्दीमा बनाइएको थियो ।
स्ट्याप्लरको आविस्कार स्पेनमै भएको थियो ।
बिश्वकै सबै भन्दा धेरै बार हरु स्पेनमा पाइन्छ र यहाँको प्रशिद्ध मदिारा बियर हो ।
आर्थिक संकटका कारण पछिल्लो ४ बर्षमा ७० हजार भन्दा बढी बार र क्याफेहरु बन्द गर्दा पनि अझै देशको १५ प्रतिशत आर्थिक संकलन बार र क्याफे बाटै हुन्छ ।
२०१५ मा स्पेनमा त्यहाँको जनसँख्य भन्दा धेरै ६ करोड पर्यटक घुम्न आएका थिए भने २०१६मा ७ करोड पर्यटक घुम्न आएका थिए ।
यहाँको एउटा चर्च सन १८८२ देखी निर्माण भइरहको छ यो सन २०२६ सम्ममा निमाण पुरा हुने बताइउको छ ।
बिश्वको धेरै जसो देशमा हरेक नाममा एउटा मात्र थर हुन्छ तर स्पेनमा २ वटा थर हुन्छ एउटा आमाको तर्फबाट एउटा बुबाको तर्फ बाट ।
स्पेनमा धनी र गरिबको ठुलो अन्तर छ ।
स्पेन देश सानो भइकन पनि यहाँका ४४ वटा सम्पदाहरु बिश्व सम्पदामा समावेश छन् । जसमा ऐतिहासिक चट्टान, ऐतिहासिक शहर, ऐतिहासिक घर, पुल, बगैंचा, आदी छन् ।
स्पेनकै इबिजा आइल्याण्ड बिश्वभरी चर्चित छ ।
स्पेनको सबै भन्दा ठुलो शहर तथा राजधानी म्याड्रिड हो ।
स्पेनको दोश्रो ठुलो शहर बार्सिलोना हो । जुन क्यालोनियामा छ ।
स्पेनमा प्रयोग हुने मुद्रा युरो हो ।
अनुसन्धानका अनुसार स्पेनमा आधुनिक मानव ३२ हजार बर्ष अघि पुगेका थिए ।
युरोपकै सबै भन्दा धेरै युवा बेरोजगार स्पेनमा छन् । यहाँ ५० प्रतिशत भन्दा बढी युवा बेरोजगार छन् । तर देश भने युरोपकै सबै भन्दा धनी हो ।
स्पेनमा बिश्वकै पहिलो आधुनिक उपन्यास सन १६०५ मा लेखिएको थियो ।
स्पेनको राजधानी म्याड्रिडमा बिश्वकै सबै भन्दा पुरानो रेष्टुरेण्ट अझै पनि सञ्चालनमा  छ ।
आधुनिक चुरोट पनि स्पेनमै बिकाश गरिएको थियो ।
कार्यस्थलमा धुम्रपान निषेध गर्ने पहिलो देश पनि स्पेन नै हो ।
सन १९३५ मा पहिलो अंतरिक्ष यात्रीको लागी अंतरिक्ष सुट पनि स्पेनमै बनाइएको थियो ।
बिश्वकै सबै भन्दा पुरानो रेगिस्तान पनि स्पेनमै छ ।
स्पेनको म्याड्रिड शहहर बिश्वकै पर्यावरण अनुकुल देश पनि मानिन्छ ।
स्पेनमा शिक्षामा भन्दा बढी खानपिन तथा मदिरा र रमाइलोमा बढी खर्च गर्ने गछन् ।
स्पेन पहाडै पहाडले घरिएको देश पनि हो । यो स्वीजरल्याण्ड पछि धेरै पहाड भएको दोश्रो देश हो ।
५ हजार बर्षदेखी धेरै उत्खनन्का कारण स्पेनका नदीहरु धेरै प्रदुषित हुन्छन् । ति नदीको पानीमा कुनै प्रणीको जिवन असम्भव छ ।
स्पेनको बुल फाइट हेर्नको लागी त्यहाँ १० लाख भन्दा बढी पर्यटक आउने गर्छन् ।
सन १९३६ देखी १९३९ सम्म स्पेनमा गृहयुद्ध चलेको थियो जसमा ५ लाख भन्दा बढी मानिस मारिएका थिए ।

Comments

Popular posts from this blog

कुवेतको यो भिडियो खोजी खोजी हेर्नुस । यस्ता छन् Kuwait का रहस्यहरु

ल अफ अट्रयाक्सन यो विधि अपनाएर जिवनमा हरेक कुरा पाउन सकिन्छ ।

हाँस उठ्ने अनौठा र अचम्मका सिमाना भएका देशहरु