बच्चाहरु जसलाइ जनावरहरुले पालेर ठुलो बनाए ||
चलचित्र जंगलबुक धेरैले हेर्नु भएको होला, नभए सुन्नु त पक्कै भएको छ । यो चलचित्र एउटा मोगली नामक बच्चामा आधारित थियो । उक्त बच्चालाइ भेडाहरुले पालेर ठुलो बनाएका थिए । मोगली भेडाहरुसँगै हुर्केको हुनाले उ भेडाको जस्तै ब्यबहार गर्दथ्यो ।
तर यो चलचित्रको कथा मात्र हैन, यथार्थमा नै मोगली जस्ता जंगलमै जनावरहरुसँग हुर्केका मानिसहरु थिए । ति बच्चाहरु कोही आमाबुबा सँग जंगलबाट हराएका थिए भने कोही अपहरणकारीहरुले जंगलमै अलपत्र छाडेका थिए । ति बच्चा हरुलाइ जनावरहरुले मार्नुको सट्टा हुर्काइ बढाइ ठुलो बनाए ।
भिडियो फटाफट लाइक गर्न नबिर्सनुस । शुरु गरौं यो रोचक खबर ।
ओक्साना मलाया युक्रेन १९९१
सन १९८५ मा युक्रेन नामक देशमा एक जड्याहा आमा बाउले नशाको तालमा २ बर्षकी छोरी घर बाहिरै छोडे । कसो कसो गरी उक्त बालीका कुकुरहरुको झुण्ड बस्ने ठाउँमा रुँदै कराउँदै पुगीन । ओक्साना मलाया नाम गरेकी ति बालीका मोंगरेल जातका कुकुरहरु सँग करीब ६ बर्ष जती बसीन । सन १९९१ मा ओक्साना भेटीइन तर त्यतिबेला सम्म उनको बानी ब्यहोरा सबै कुकुरको जस्तै भइसकेको थियो । ओक्साना कुकुर जस्तै ४ हात खुट्टाले हिँड्थीन । कुकुर जस्तै दाँत देखाउँदै रिसाउँदै घुर्थीन र कुकुर जस्तै गरी भुक्ने गर्थीन् । अहिले उनलाइ डाक्टरहरुले देखभाल गरीरहेका छन् ।
मरीना च्यापम्यान कोलम्बिया, १९५९
मरनिाको अपहरण ५ बर्षको उमेरमा दक्षीण अमेरीकाको एक गाउँबाट भएको थियो । अपहरणकारी ले मरीनालाइ जंगलमै छोडेर भागेका थिए । ५ बर्षको उमेरमै घना जंगलमा एक्लै भएपछी उनले आफ्ना कलिला नाङ्गा हातले खरायो र तथा चराहरु मारेर खान थालीन । मरिना ५ बर्ष सम्म कापुचिन जातको बाँदर सँग हुर्किइन । शिकार खेल्न आएका केही शिकारीहरुले उनलाइ देखे र त्यहाँ बाट छुटाए । उनि पनि बाँदर जस्तै ४ हात खुट्टाले हिँड्थीन् । बाँदरकै जस्तो बोलीचाली र ब्यबहार गर्थीन् । उनलाइ जंगलबाट छुटाउने शिकारीहरुले मरिनालाइ बेश्यालयमा बेचे, त्यहाँ बाट पनि उनि भागिन त्यस पछी कसैले उनलाइ घरमा नोकर को जागीर दियो । सन १९७७ मा उनको एक जिववीज्ञान विशेषज्ञ सँग भेट भयो र उनीहरुले बिहे गरे । अहिले उनिहरुको दुई छोरी छन् ।

Comments
Post a Comment