खतरनाक नागाल्याड र डरलाग्दो भरतको तथ्यहरु यस्ता छन् ||
नमस्कार अनलाइन टिभिमा स्वागत छ । नागाल्याण्ड भन्ने वित्तिकै हामी मध्ये धेरैलाइ कौतुहल हुन सक्छ । आखिर के हो नागाल्याण्ड ? कहाँ छ ? र कस्ता मान्छे बस्छन् त्यहाँ ? यी सबै प्रश्नका उत्तरहरु यस भिडियोमा छ । भिडियो लाइक गर्नुस र अन्तीम सम्म हेर्नुहोला ।
भनिन्छ कि नागाल्याड एउटा खतरनाक राज्य हो । यहाँ का केही गाउँहरु घुम्नु अघि धेरै सावधानीहरु अपनाउनु पर्छ । नेपाल लगायत भारतमा पनि के हल्ला छ भने नागाल्याण्डमा मान्छेको पनि मासु खाने गरिन्छ । तर सत्य के हो कसैलाइ थाहा छैन । नागाल्याण्ड भारतको १६ औं राज्य हो । यसको राजधानी कोहीमा हो भने ठुलो शहर दिमापुर हो । ७० प्रतिशत मानिसहरु खेतीपाती गर्छन् । यहाँ करिब ३५ लाख जती मानिसहरु बसोबास गर्छन् । यहाँ १ लाख जनसङ्ख्यामा ५५ जना अपराधमा लागेका हुन्छन् । धेरैको मनमा नागाल्याण्ड हिन्दु धर्मका होलान भन्ने पर्न सक्छ तर यो गलत हो । नागाल्याण्ड हिन्दु हैन इसाइ धर्मालम्बी हुन् । नेपालको एउटा जिल्ला जत्रो यो नागाल्याण्डमा ८८ प्रतिशत इसाइ धर्म मान्ने मानिसहरु बस्छन् भने १ सय भन्दा धेरै जनजातीहरु बस्छन् । यहाँका मानिसहरु कुकुर, गाइ, बिरालो, मुसो लगायतका जिव जनावर खान्छन् ।
अंग्रेजीमा नागा र हिन्दीमा नङ्गा मिलेर यो राज्यको नाम नागाल्याण्ड रहेको थियो । यो राज्य पहाडै पहाड र जंगलले घरीएको छ ।
नागाल्याण्ड भारतको यस्तो एक मात्र राज्य हो जहाँका प्राय मानिसहरु एउटा हैन धेरै भाषामा कुरा गर्छन् । हरेक जनजातीको आ आफ्नै भाषाहरु छन्
नागाल्याण्डका धेरै जसो जनजाती खुट्टामा एक प्रकारको मोटो बाला जास्तो लगाउँछन् । यो लगाउनाले रुख चढ्न सजिलो हुने गरेको उनिहरुको मान्यता छ ।
यहाँका धेरै जनजाती यस प्रकारका कपडाहरु लगाउने गर्छन् ।
नागाल्याण्डबासीहरु सपनाअनुसार आफनो कार्य गर्दछन् । किनकी उनिहरु सपनामा धेरै बिश्वास गर्छन् ।
केही समय अघि सम्म नागाल्याण्डका बासीहरु धेरै नै अश्क्षिित थिए । जंगलमा शिकार गरेर जिवन बिताउँथे तर आजको दिनमा उनिहरु भारतकै सबै भन्दा उच्च शिक्षित छन् ।
यो राज्यमा पटाका पड्काउन पाइदैन तर कहिलेकाही यहाँका धेरै इलाकामा बम बारुद भने पड्कीरहेको सुनिने गर्छ ।
तर नागाल्याण्ड संस्कृती र परम्पराको धनी राज्य हो ।

Comments
Post a Comment