युगाण्डा बच्चा पाउने फ्याक्ट्री


बजाउने युगाण्डा बिश्वको यस्तो देश हो जसलाइ चिम्पान्जीकोे देश पनि भनिन्छ । यहाँ ५ हजार भन्दा धेरै चिम्पान्जीहरु छन् । यो नेपाल भन्दा पनि गरिब देश हो । यहाँका धेरै मानिसहरु दिनको १ सय रुपैयाँ भन्दा पनी थोरै पैसामा गुजारा चलाउने गर्दछन् । सन २०१८को जनगणना अनुसार युगाण्डाको जनसंख्या ४ करोड भन्दा बढी छ ।
युगाण्डाका महिलाहरु कसैलाइ बोलाउनु पर्दा सिठी बजाउने गर्दछन् ।
यो देशमा ३० भन्दा बढी भाषा बोलीन्छ । तर राष्ट्रीय भाषा अंग्रेजी हो ।
युगाण्डाको राजधानी कम्पाला शहर हो जुन पुर्वि अफ्रीकाको सबै भन्दा राम्रो शहर हो ।
यो देशको राष्ट्रीय फुल छैन ।
युगाण्डाका महिलाहरु बच्चा जन्माउने फ्याक्ट्री भन्दा पनी फरक पर्दैन । किन भने उनीहरु कम्तीमा ६ जना बच्चा जन्माउने गर्दछन् ।
यसै कारण यो देशकोे आधा भन्दा बढी जनसंख्या १४ बर्ष भन्दा कम उमेरका छन् ।

यहाँका महिला धेरै अशिक्षत भएका काारण पनि उनिहरुको सानै उमेरमा बिहे हुने गर्दछ । र सानै उमेरमा आमा बन्नु पर्दा आमा र बच्चा दुबै मर्ने खतरा पनि अन्य देश भन्दा युगाण्डामा धेरै छ ।
यो देशका ८५ प्रतिशत बच्चाहरु ७ कक्षा सम्म पनि पढ्न पाउँदैनन् ।
युगाण्डाका महिलाहरु पाराम्पारीक रुपमा माटोको घर बनाउने गर्दछन् भने पुरुष घरको छानो हाल्ने काम गर्छन ।
यो देशमा मोटर साइकललाइ ट्याक्सीको रुपमा प्रयोग गर्दछन् ।
युगाण्डामा मलेरीया फैलाउने मच्छेटहरु प्रशस्त मात्रमा पाइने गर्छ ।
८५ प्रतिशत क्रिस्चीयन धर्म मान्ने युगाण्डामा, यहाँका महिलाहरुले घुँडा छोप्ने कपडा लगाएनन भने तिनिहरुलाइ नास्तीक ठानिन्छ ।
यहाँका धेरै जनताहरु साइकल चढ्ने गर्छन, यसको प्रमुख कारण त्यहाँको गरिबी रहेको छ ।
रक्सी पिउने मामलामा युगाण्डा धेरै अगाडी छ । यो देश रक्सी खपतमा बिश्वको ८ औं स्थानमा छ । औसतमा यीनिहरु प्रति व्यक्ति २० लिटर रक्सी पिउने गर्छन् ।
विश्वका सबै भन्दा धेरै चरा युगाण्डामा पाइन्छ । यसलाइ चराहरुको देश भन्दा फरक पर्दैन किन भने यहाँ ११ प्रतिशत चरा पाइन्छ ।
युगाण्डाका ६६ प्रतिशनत जनताहरु कृषीमा लागेका छन् । यो देश केरा खेतीमा बिश्वमा दोश्रो स्थानमा आउँछ । पहिलो नम्बरमा भारत छ ।
नेपाल जस्तै यहाँका जनताहरु पनि राम्रो कामको खोजीमा अन्य देश जाने गर्दछन् ।
यो देशमा कफी धेरै मात्रामा उत्पादन हुने गर्छ र निर्यात पनि गर्छ ।





Comments

Popular posts from this blog

कुवेतको यो भिडियो खोजी खोजी हेर्नुस । यस्ता छन् Kuwait का रहस्यहरु

ल अफ अट्रयाक्सन यो विधि अपनाएर जिवनमा हरेक कुरा पाउन सकिन्छ ।

हाँस उठ्ने अनौठा र अचम्मका सिमाना भएका देशहरु